• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Entertainment » पानीमाथि मज्जाले हिड्न सक्छन् यी व्यक्ति (भिडियो सहित)
पानीमाथि मज्जाले हिड्न सक्छन् यी व्यक्ति (भिडियो सहित)

पानीमा पौडिने तथा तैरिने त धेरै मानिस देखिएको छ । तर के तपाइँले कोही मानिस पानी माथि हिडेको देख्नुभएको छ ? सायद छैन होला पानीमा हिड्ने भन्ने कुरा असम्भव नै हुन्छ । तर यो युवकले हालै यो असम्भवलाई सम्भव तुल्याउँदै पानीमाथि हिडेर सबैभन्दा तिनछक पारेका छन् । उनी पानीमाथि मज्जाले हिडेपछि हेर्ने मानिसले अचम्म पर्दै जिब्रो टोक्नु स्वभाविकै हो ।

कतिपयले अर्को पोखरीमा गएर यस्तै पानीमाथि हिँड्ने प्रयास पनि गरे होलान् र नसकेपछि यी युवकलाई साँच्चीकै जादुमयी युवक ठाने होलान् । तर आखिर जादु त हो । यी युवकले पानीमा हिँड्ने पनि जादु नै देखाइरहेका थिए । वास्तवमा उनले हेर्नेहरुलाई मुर्ख बनाइरहेका थिए । पानीमा त्यसरी हिड्नु असम्भव नै हुन्छ । त्यसैले त्यहाँ विशेष विधिको प्रयोग गरिएको थियो ।

Labels: Entertainment

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar