• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » मलेसियामा योन धन्दा गरेको अभियीगमा नेपाली युवती पक्राउ भिडियो सहित
मलेसियामा योन धन्दा गरेको अभियीगमा नेपाली युवती पक्राउ भिडियो सहित

मलेसियामा योन धन्दा गरेको अभियीगमा ३ जना नेपाली युवती पक्राउ परेका छन् ! राजधानी क्वालामपुर एक डान्स बार बाट अनैतिक काम गरेको आरोपमा ३ जना नेपाली युवती सहित १३ जना लाइ मंगलबार तेहाको अध्यागमन बिभागले पक्राउ गरेको छ

३ नेपाली युवती सहित ४ भारतीय  २ बंगलादेशी युवती पनि रहेका छन् अन्य पकिश्तनी र बंगलादेशी युवक रहेको मलेसियन अध्यागमन ले जनाएको छ नेपाल बाट डान्स बारमा नाच्न नेपाली युवती ल्याईने चर्चा भए पछि बारबाट नेपाली पक्राउ परेको यो पहिलो घटना हो !

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar