• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » फेरी बढ्यो लोडसेडिङ, आजदेखि लागू हुने तालिका अनुसार अब सातामा ९३ घण्टा बत्ती जान्छ
फेरी बढ्यो लोडसेडिङ, आजदेखि लागू हुने तालिका अनुसार अब सातामा ९३ घण्टा बत्ती जान्छ

काठमाडौं, माघ १८ । यसअघि दैनिक १२ घण्टाका दरले हुादै आएको लोडसेडिङ आजदेखि नै लागू हुने गरी बढेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार यसअघि हप्ताको ८६ घन्टा लोडसेडिङ हुँदै आएको लोडसेडिङ अब सातामा ९३ घण्टा हुनेछ । प्राधिकरणले गएराती सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब हप्तामा पाँच दिन १३ घन्टा र दुई दिन १४ घन्टाका दरले हुने भएको छ । प्राधिकरणले सुख्यायामका कारण नदीमा पानीको बहाव कम भएसँगै आपूर्ती घट्दा भार थेग्न नसकेर लोडसेडीगं बढाएको जनाएको छ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar