यस्ता छन् विश्वका अनौठा १० होटल फोटो सहित हेर्नुहोस्
अमेरिकाः यो फ्लोरिडाको एम्सटर्डस स्थित ‘द फ्लोरिडा क्रेन होटल’ हो। यस होटलको विशेषता भनेको यसमा बुकिङको लागि मात्र ३ सुइट उपलब्ध छन्।
चीनः यो चीनको शेरेटन हुजहु हट स्प्रिङ रिसोर्ट हो। रात्री समयमा हुने शानदार लाइटको लागि प्रसिद्ध छ।
पार्टस् माउथ, इङ्ल्यान्डः युरोपमा रहेको टावर जस्तै देखिने यो ‘होटल जेस्टेड’ हो।
क्षिण कोरियाः पानी जहाज जस्तै देखिने यो डोङ्हाए सहरमा अवस्थित ‘सन क्रुज रिसोर्ट’ हो।
ब्रिटिस कोलोम्बियाः यो क्वलिकम तटमा रहेको ‘फ्रि स्पिरिट स्फेयर्स होटल’ हो। प्रकृति प्रेमीका लागि यो होटल उत्कृष्ट छ।
कोस्टारिकाः कोस्टारिकाको जङ्गलमा एक भिन्टेज १९६५ बोइङ ७२७ प्लेनको आकारमा होटल बनाइएको छ। यहाँबाट महासागर र जङ्गलको शानदार दृश्य देखिन्छ।
अमेरिकाः यो एक बिगवाम मोटेल हो। यसको कोठालाई ‘तिपी’ भनिन्छ। तिपीको अर्थ सानो झुपडी जस्तै कोठा हो। यो अमेरिकी मूल संस्कृतिबाट प्रभावित भएर बनाएको होटल हो।
बेल्जियमः घोडा जस्तै देखिने यो ‘होटल ला बिलाडा डेस ग्नोमेस’ हो। यो डर्बी बेल्जियममा अवस्थित छ। विचित्र देखिने यस होटलमा १० गेस्टरुम छन्।
अलास्काः ट्रेनको आकारमा बनेको यस होटलको नाम ‘द अरोरा एक्सप्रेस’ हो।

0 comments
Write Down Your Responses