• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » नेहा र सतिशबीच यस्तो थियो सम्बन्ध, फेसबुकबाट भयो खुलासा
नेहा र सतिशबीच यस्तो थियो सम्बन्ध, फेसबुकबाट भयो खुलासा

माघ २५ । पोखराकी १९ वर्षीया योरुना पुन ‘नेहा’ को हत्याका अभियुक्त सतिश खड्गी र नेहा बीच उनको हत्या हुनु केहि दिन अघि फेसबुकमा मृत्यु सम्बन्धि कुरा भएको फेला परेको छ ।  नायिका नेहाका हत्यारा भनिएका सतिशले जनवरी ४ मा फेसबुकमा प्रोफाइल पिक्चर परिबर्तन गरेका थिए । सोहि फोटोको सतिशका साथीहरुले विभिन्न कमेन्ट गरेका छन् भने नेहाले पनि त्यसमा कमेन्ट गरेको भेटिएको छ  । कमेन्टमा नेहाले ‘K yo maya ho pyaro dai haru'(के यो माया हो प्यारो दाईहरु) लेखेकी थिईन । सो कमेन्ट नेहाका हत्यारा सतिशले लाइक गरेका छन् । सतिशले त्यसको उत्तर पनि दिएकी छिन् । अर्को कमेन्टमा नेहाले ‘हे राम मार्देउ मलाई’ लेखेकी छिन् भने   उक्त कमेन्टमा सतिशले उत्तर दिँदै तिमी नमर भो भनेका छन् । हेर्नुस उनीहरुबीच भएको फेसबुक कमेन्ट कुराकानी ।
त्यस्तै अर्को एउटा फोटोको कमेन्टमा भएको कुराकानी यस्तो छ ।
यसबाट यी दुईले एक अर्काबीच दाजु बहिनिको सम्बन्ध स्थापित गरेको देखिन्छ ।  तर सतिशले उनीसँग सेक्स प्रस्ताब गरेको र नेहाले प्रस्ताब अस्विकार गरेकाले सतिशले उनको हत्या गरेको खुलेको छ। उनले हत्या गरेको स्वीकारेका छन् । उनीहरु संगै घुम्ने, रेस्टुरेन्टमा संगै खाने गरेको फेसबुकमा भेटिएका फोटोबाट पुष्टि भएको छ ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar