• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » यरपोर्टमा फेला परे नेहा पुनको हत्या गरेरे फरार अपराधी ........... हेर्नुहोस भिडियो सहित
यरपोर्टमा फेला परे नेहा पुनको हत्या गरेरे फरार अपराधी ........... हेर्नुहोस भिडियो सहित

पोखरामा सक्रिय रहेका मगर समाज, पुन समाजका साथै म्याग्दीबाट पोखरामा स्थापना गरिएका विभिन्न संघसंस्थाले समेत एक चेलीको बलात्कार गरी हत्या गरिएको देखिएको बताउँदै घटनाले स्तब्ध बनाएको बताएका थिए ।
कलाकार र सामाजिक क्षेत्रमा समेत सक्रिय रहेकी नेहालाई बलात्कार गरी हत्या गरिएको भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धानको विवरणले समेत चेलीहरुलाई असुरक्षित बनाएको भन्दै स्वदेशका साथै विश्वभर रहेका म्याग्देलीले समेत घटनामा संलग्न भएकालाई सार्वजनिक गरी सुरक्षित समाजको प्रत्याभुति दिलाउन प्रहरी प्रशासनलाई माग गरेको छ । विश्वभर रहेका म्याग्देलीले सामाजिक सञ्जाल मार्फत दवावमुलक अभियानको सुरुवात समेत गरेका छन् । मृतक नेहाको तस्वीर राखेर ब्यक्तिगत र संस्थागत भनाईहरु राखेर प्रहरीलाई अनुसन्धानमा तीब्रता दिन र हत्याको वास्तविकता खोज्नेको गैरआवासीय नेपाली संघ एनआरएनए बेलायतका उपाध्यक्ष योगकुमार फगामीले बेनीअनलाइनलाई बताए ।

‘यो घटनाको पहिचानले अपराधीलाई निरुत्साहित गर्छ, नेपाली चेलीलाई सुरक्षित बनाउन मदतपुग्छ’ उनले भने । मृतक नेहाको शव आफ्नै टोल आसपास भेटिएकाले पनि उनलाई नजिकबाट चिनेको, एकपक्षिय प्रेम गरेको वा कुनै अन्य रिसीवि भएको हुनसक्ने अनुमान गरिएको छ । उनी कार्यरत रहेको संस्थाबाट फर्कने समय समेत हत्यारालाई जानकारी भएको हुनसक्ने भएकाले पनि विगतमा नेहासंग सम्बन्ध राख्न खोज्ने, कार्यरत क्याफेका कर्मचारी, विद्यालयका साथी र मोवाईलको कल डिटेलबाट समेत हत्यारालाई पहिचान गर्न सहज हुने देखिएको छ ।

पोखरा न्यूरोडस्थित स्माईल क्याफेको लेखामा कार्यरत पुन सोमबार क्याफेबाट रातीसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई जानकारी गराएका थिए । खोजीकार्य गर्ने क्रममा घर नजिकै खाली स्थानमा कालो कपडाले छोपेर फालिएको अवस्थाम शव फेला परेको थियो । शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान गरेको थियो । अर्धनग्न अवस्थामा शव भेटिएको थियो । टाउकोमा गहिरो चोट देखिएको थियो । पोखराकी नेहा पुन पुनको हत्या गरेर फरार भएका अपराधी फरार भएर काठमाडौं यरपोर्टमा प्रहरीरी पक्राउ गरेको छन आफ्नो बारेमा केही बताउन नचाहने अपराधीलाई यसरी पक्रिएको थियो प्रहरीले हरिकृष्ण गौतम

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar