• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » प्रधानसेनापतिले पनि दिए नेपाली फुटवल टिमलाई बधाइ
प्रधानसेनापतिले पनि दिए नेपाली फुटवल टिमलाई बधाइ

काठमाडौं, ४ फागुन - प्रधानसेनापति राजेन्द्र क्षत्रीले पनि नेपाली फुटवल टिमलाई शुभकामना दिएका छन्।

सागको फाइनलमा नेपालले भारतलाई हराएको उनले गर्व लागेको बताएका छन्। नेपाली महिला फुटवल टिमलाइ पनि उनले बधाइ दिए। महिला टिम फाइनलमा भारतसँग पराजित भएको थियो।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar