• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » केरूङ-काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग बनाइदिन चीन तयार
केरूङ-काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग बनाइदिन चीन तयार

काठमाडौँ १० चैत । चीनले नेपालको आग्रहलाई स्वीकार गर्दै केरूङबाट काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग निर्माण गरिदिन सहमत भएको छ ।
प्रधानमन्त्री केपी ओलीको जारी चीन भ्रमणओक्रममा उनले रेलमार्ग निर्माण गरिदिन गरेको आग्रहलाई चीनले स्वीकारेको हो।
चीनले सहमती जनाएको नेपाली प्रस्तावमा रेलमार्ग केरूङबाट काठमाडौं हुँदै पोखरा पुग्ने र त्यहाँबाट लुम्बिनीसम्म विस्तार हुने उल्लेख छ। चीनको क्यासी नामक कम्पनीले यसअघि नै काठमाडौं-पोखरा रेलमार्ग अध्ययन गरिसकेको छ।आजको नागरिक दैनिकमा खबर छ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar