• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » भारतबाट तेल आएन
भारतबाट तेल आएन

१८ चैत, काठमाडौं ।

भारतले नेपालमा लगाएको नाकाबन्दी खुलाए पनि झापा लगायत मेचीमा पेट्रोलियम पदार्थको अभाव यथावत रहेको छ ।

पेट्रोलियम पदार्थ अभावका कारण अहिले पनि उपभोक्ता कालोबजारी मार्फत चर्को मूल्यमा पेट्रोल तथा डिजेल किन्न बाध्य भएका छन् ।

समस्यातर्फ सम्बन्धित निकायको चासो नदेखाएका कारण भारतको सिलगुढी डिपोबाट पूर्वी नाका काकारभिट्टाबाट भित्रिने पेट्रोलियम पदार्थ नेपाल आयल निगमको चारआली डिपोले कहाँ, कसरी र के आधारले वितरण गरिरहेको छ, अहिले चर्चाको विषय बनेको छ । समाचारपत्र दैनिकमा खबर छ ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar