• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » एसएलसी सुरु भएकै दिन विद्यालयको प्राङ्गणमा मृत भेटिए एक युवक
एसएलसी सुरु भएकै दिन विद्यालयको प्राङ्गणमा मृत भेटिए एक युवक

गुल्मी, १८ चैत । गुल्मीको लुम्छामा एक युवाको शव फेला परेको छ । एसएलसी सुरु भएकै दिन बिहीवार बिहान लुम्छाको भगवती प्राथामिक विद्यालयको प्राङ्गणमा हर्दिनेटा –६ का २० वर्षिया विशाल गाह मगरको शव फेला परेको हो ।

गाहाको मृत्यु वारेमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक मकेन्द्र मिश्रले बताए ।गाहाको शबलाई पोष्टमाडकको लागी जिल्ला अस्पताल गुल्मीमा ल्याईएको प्रहरीले जनाएको छ ।

उनी दुई वर्षअघि कक्षा १२ को परिक्षा दिएर घरमै थिए । दैनिक नेपालमा खबर छ |

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar