• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » विपासा–करणको विवाह अर्को महिना
विपासा–करणको विवाह अर्को महिना

चैत्र १७, २०७२- बलिउड हिरोइन विपासा बसुले अर्को महिना विवाह गर्ने भएकी छन् । करिब दुई वर्षदेखि प्रेमसम्बन्धको चर्चा चलेका अभिनेता करणसिंह ग्रोवरसँग उनको विवाह हुन लागेको हो ।

‘अलोन’ फिल्ममा सँगै अभिनय गरेपछि उनीहरुको सम्बन्ध सुरु भएको थियो । बंगाली बाला विपासाको यसअघि डिनो मोरिया र जोन अब्राहमजस्ता हिरोहरुसँगको सम्बन्ध टुटेको थियो । पारिवारका सदस्य र नजिकका साथीहरुको मात्रै उपस्थितिमा अप्रिल २९ मा हुने विवाह बंगाली शैलीको हुने बताइएको छ ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar