• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
» रेखा थापालाई शिव सेनाको यस्तो धम्की आए पछी ( भिडियो सहित )
रेखा थापालाई शिव सेनाको यस्तो धम्की आए पछी ( भिडियो सहित )

रेखा थापाको आफ्नो चलचित्र रामप्यारीमा लगाएको वस्त्रको विषयमा हिन्दुवादी संगठन शिवसेना नेपालले उनलाई धक्की दिएको छ। रेखा रेखाले रामपयारीमा लगाएको रामसीता देखिएको बस्त्र लगाएर चलिचित्रमा


अभिनय गरेको भन्दै धम्कि आएको बताइन ।शिवसेनाले चलचित्रमा धार्मिक लुगाको दुरुपयोग गरिएका कार्वाहीको भागिदार बन्नुपर्ने चेतावनी आएको बताएकी छिन । उनीले वस्त्रको दुरुपयोग भएको पाइए, राम्रो नहुने धम्की दिएको उनले बताइन । तर उनले उक्त संगठनलाई फिल्म हेरेपछि मात्र उक्त संगठनलाई बिरोध वा कारवाहि गर्न आग्रह गरेकी छिन । उनले उक्र संगठनलाई चलचित्र रिजिजपछि मात्र यसको विरोध गर्नु उचित रहेको प्रतिक्रिया दिएकी छिन । चलचित्र रामप्यारी रेखाथापाको ब्यानरमा सविर श्रेष्ठले निर्दशन गरेका हुन । यस अघि पनि चलचित्र हिफाजतमा रेखाले त्रिशुलसहित वस्त्र लगाएका पोस्टर प्रति असन्तुष्ट्रि जनाउदै शिव सेनाले विज्ञप्ती जारी गर्दै कुमारी हल घेराउ गरेको थियो ।

Labels:

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar