• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » भूमरीले यसरी उडायो नौ वर्षीया बालिकालाई
भूमरीले यसरी उडायो नौ वर्षीया बालिकालाई

चीनमा हालै एक नौ वर्षीया बालिकालाई भूमरीले उडाएको छ । चिनियाँ संचारमाध्यमका अनुसार गान्सु प्रान्तको गुवाझोउमा बुधबार सो घटना भएको हो । एक विद्यालयमा अध्ययनरत ती बालिकालाई अचानक आएको भूमरीले जमिनबाट केही फिट माथि हावामा उडाएर फालेको दृष्यसहितको भिडियो सार्वजनिक भएको छ ।
स्पोर्टस् डेका अवसरमा आयोजित कार्यक्रम जारी रहँदा अचानक भूमरी आएको हो । लि जियाकी नाम गरेकी ती बालिका घाइते भएकी छन् । उनलाई अस्पताल भर्ना गरिएको छ । अन्य विद्यार्थी भने जमिनमा सुतेर भूमरीबाट जोगिएका थिए । भूमरीबाट लि जियामात्र प्रभावित भएको बताइएको छ

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar