इटहरीका एली तामाङको लागि भगवान बनेर आए परदेशी भूमिमा कार्यरत शरिन र कविता
इटहरी ४ का लालबहादुर तामाङकी छोरी एलीलाई रकम नबुझाएको भन्दै चारित्रिक प्रमाणपत्र नदिइएकाले उनी नर्सिङ काउन्सिलको परीक्षाबाट वञ्चित भएकी थिइन् । इटहरीकै पिपुल्स मल्टिपल कलेजमा स्टाफ नर्स अध्ययनरत छोरीका लागि बुबा(जो आफै गरिबी र शारीरिक अशक्त छन्) एक खुट्टाले नाच्ने र ‘चटक’ देखाउँदै

0 comments
Write Down Your Responses