• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » हनुमानजस्तै बच्चा जन्मिएपछि पूजा गर्नेको ताँती, पैसाको वर्षा
हनुमानजस्तै बच्चा जन्मिएपछि पूजा गर्नेको ताँती, पैसाको वर्षा

काठमाडौँ, २६ चैत - भारत उत्तर प्रदेशको गोरखपुरमा एक अनौठो बालकको जन्म भएको छ।

उक्त बालकलार्इ भगवान मानेर पूजा गर्न स्थानीयबासीको लाइन नै लाग्ने गरेको छ। उक्त बालकको अनुहार हनुमानसँग मिल्ने भएकाले स्थानीयले आफ्नो गाउँमा भगवान हनुमानको जन्म भएको भन्दै पूजाआजामा जुटेका हुन्। सबैलार्इ आश्चर्य बनाएका बालकको भने मृत्यु भइसकेको छ।

तर, स्थानीयबासीले भने देशमा शान्ति छाओस्। सबैलार्इ सुख मिलोस भन्ने कामना गर्दै पूजापाठ गरिरहेका छन्। उनीहरुले पूजा गर्दै बच्चाको अघि पैसा चढाउने गरेका छन्। पूजाआजाका लागी स्थानीयको ठूलो भीड लागेको छ।

अन्धविश्वासका कारण स्थानीयले पूर्ण रुपमा शरीरको विकास नभइ जन्मेको बच्चाको पूजाआजा गरेको बताइएको छ।

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar