पारसले पोखरामा गरे यस्तो हर्कत (भीडीयो सहित )
काठमाडौँ, ८ वैशाख । नयाँ वर्षको अवसरमा ज्ञानेन्द्रले नार्गाजुन जंगलबाट आफु निकटलाई शुभकामना सन्देश पाठाए, जसमा पहिलो चोटी सारा परिवारको रंगीन तस्विर टाँसीएको छ । पारस छेउमा बसेका छन् ख्याउटे मुद्रामा ।
बाबुले सोल्टी होटल छेउ बस्ने प्रभाकरलाई समशेरलाई भेट्न बताए । प्रभाकरले पोखरामा फिस्टेल होटल चलाएर बसेका भाई प्रदीप राणलाई भेट्न भने । फिस्टेल शाहज्यादी जयन्तिको नाममा छ । आजको जनआस्थाले छापेको छ । जयन्ती प्रभाकर शमशेरकी भान्जी हुन्, उनी दरबार हत्याकाण्डमा मारिएकी थिइन् ।
पारसले उनै प्रदीपसँग गएर मलाई पैसा देउ भन्दै कराए । प्रदिपले घर्राबाट निकालेर पाँचलाख दिए । यति छ मलाई मलाई नै दिन भनेको हो भन्न नपाउँदै त्यो पैसा मुठ्याएर पारसले प्रदीपलाई भक्काभक हिर्काउन थाले । वरिपरिका मान्छेले झगडा छुट्याए ।


0 comments
Write Down Your Responses