• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » गाई चराउन जङ्गल गएकी युवती बाघको आक्रमणमा परि घाइते
गाई चराउन जङ्गल गएकी युवती बाघको आक्रमणमा परि घाइते

वीरगन्ज, चैत २८ - बाघको आक्रमणबाट गाई चराउन जङ्गल गएकी एक युवती घाइते भएकी छन् ।

गाई चराउन भनि जङ्गल गएकी निर्मलबस्ती ६ की १७ वर्षीयाकी ममता स्याङ्बो बाघको आक्रमणमा परि सख्त घाइते भएकी हुन् ।

जङ्गलमा गाई चराउन पसेकी पर्सा निर्मलबस्ती ६ की १७ वर्षीया स्याङ्गबोलाई शनिबार साँझ बाघले आक्रमण गरेको थियो।

घाइते स्याङ्गबोको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । अस्पतालले बाघको आक्रमणमा परि घाइते भएकी उनको खुट्टा र कम्मरमा गम्भीर चोट लागेको जनाएको छ।

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar