• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Entertainment, News, Video » हलिउडलाई चाहिने भन्दा बढि उचालियो: अभिषेक
हलिउडलाई चाहिने भन्दा बढि उचालियो: अभिषेक

अभिनेता अभिषेक बच्चनले भारतमा हलिउडलाई चाहिने भन्दा बढि उचालिएको बताएका छन्। आफ्नो आगामी फिल्म 'हाउसफूल ३'को प्रचारमा रहेका उनले यस्तो बताएका हुन्।
हलिउडमा रूचि छ कि छैन् भन्ने प्रश्नको उत्तर दिंदै उनले भने, 'हलिउडलाफ चाहिने भन्दा बेसी उचालिने गरेको छ। अंग्रेजी एउटा भाषा मात्र हो, अरू केही होइन। आज हिन्दी फिल्मको संसारभर ठूलो माग छ. मानिसहरू हलिउडबाट आएर यहाँ आइटम नम्बर तथा फिल्महरू गरिरहेका छन्।'
अभिषेकको सो भनाइमा सहमति जनाउँदै साथै रहेका अर्का अभिनेता अक्षयकुमारले उनलाई हलिउडमा कुने लगाव नरहेको बताए।
'म तमिल फिल्म गरिरहेको छु। मलाई हलिउडमा रूचि छैन्', उनले भने। उनीहरूको फिल्म जुन ३ मा रिलिज हुँदैछ।

Labels: Entertainment, News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar