• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » बिमल बिहिनीलाई हेरेर भक्कानिए, बिमल लाइ झम्टेर रुन थालिन
बिमल बिहिनीलाई हेरेर भक्कानिए, बिमल लाइ झम्टेर रुन थालिन

बिहान ९:३० मा विमास्थल ओर्ले चक्रपथस्थित आफन्तकी घरमा रहेकी आमालाई लिएर उनी टिचिड पुगेका हुन् । अहिले बिमल आमासँगै अस्पतालमै छन् । बिहनीको लास देखेपछि बिमल भक्कानिएर रोएका थिए । मनीषाको हत्याको आशंका गरिएकोले उनको शव पोस्टमार्टमका लागि काठमाडौं ल्याइएको हो
बुधबार एक्लै घरमा भएका बखत मनीषाको मृत्य भएको थियो । आमा बुटबल गएकाले मनीषा घरमा एक्लै थिइन् । बुटबलबाट बिहिबार बिहान आमा घर पुग्दा मनीषा मृत अवस्थामा भेटिएकी थिइन् ।
हत्या आशंकामा प्रहरीले नियन्त्रणमा लिएका आशिष चौधरीले मनीषासँग समान्य झगडा परेको बताएका थिए । चौधरीले दिएको बयानअनुसार फेसबुकमा लेखिएको पोष्टको बिषयमा दुईजनाबीच भनाभन भएको थियो ।भनाभनको क्रममा मनिषाले आफूलाई एक थप्पड हिर्काएको र आफूले मनिषालाई कुटेको चौधरीले बयानमा भनेका छन् ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar