• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » संसारकै अचम्म लाग्दो ठाउँ जहाँ १०० वर्षदेखि पानीसंगै बर्सन्छ माछा
संसारकै अचम्म लाग्दो ठाउँ जहाँ १०० वर्षदेखि पानीसंगै बर्सन्छ माछा


एजेन्सी , तपाईले आकाश बाट पानी परेको त देख्नुभएको होला तर आकाश बाट माछा बर्सिएको सायदै देख्नु भएको होला । संसारमा एउटा यस्तो शहर पनि छ जहाँ झन्डै १०० वर्ष देखि कहिले कही पानीसंगै माछा वर्षने गर्दछ । मेक्सिको को हन्डरसमा प्राय जसो आकाश बाट पानीको सट्टामा माछा वर्षने गर्दछ । हन्डरस एटलान्टिक महासागर बाट २०० किमिको दुरीमा रहेको छ । एटलान्टिक महासागर नजिक भएको कारण यस्तो भएको हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् । हन्डरसका पुराना मानिसहरु भने १८ शताब्दीमा यहाँ अनिकाल परेको र एक सन्तले उनीहरुको दु:ख निवारण गर्न यस्तो गरिएको समेत बताउछन् । भनिन्छ पछिल्लो १०० वर्ष देखि पानी संगै माछा वर्षने गर्दछ ।

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar