• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Health, News, Video » दुधमा भन्दा पनि बढी पौष्टिक तत्व भएको नरिवल पानी पिउनुका फाइदाहरु
दुधमा भन्दा पनि बढी पौष्टिक तत्व भएको नरिवल पानी पिउनुका फाइदाहरु

काठमाडौँ । गर्मीको मौसममा नरिवलको पानी पिउनाले निकै सितलता प्रदान गर्दछ । नरिवल पानीमा दुधमा भन्दा पनि बढी पौष्टिक तत्व हुन्छ । नरिवलको पानीमा कोलेस्ट्रोल तथा चिल्लोको मात्रा कम हुने गर्दछ । यसमा भिटामिन बी, एमिनो एसिड,पोटासियम र म्याग्नेसियम पर्याप्त मात्रामा पाइने गर्दछ ।

१. नियमित रुपमा नरिवल पानी सेवन गर्नाले मृगौलामा भएको पत्थरी आफै हटेर जान्छ ।
२.अल्कोहलको नशा कम गर्न पनि नरिवल पानी लाभदायक मानिन्छ ।
३.नियमित नरिवल पानी सेवनले उच्च रक्तचाप तथा मुटुको समस्यालाई कम गर्दछ ।
४. नरिवल पानी सेवनले छालामा चमक बढाउनुका साथै त्वचामा निखार ल्याउछ

Labels: Health, News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar