• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Health, Video » यी हुन् आलुबखरा खानुका फाइदाहरु
यी हुन् आलुबखरा खानुका फाइदाहरु

अक्सिडेन्टको मात्रामा अत्यधिक हुने भएकाले आँखाको सुक्खापन , मधुमेह ,मोटोपन बाट दुर राख्दछ ।

आलुबखरा खानुका फाइदाहरु-:

१. आलुबखरा हुने तत्वका कारण छालाका साथसाथै दिमागलाई स्वस्थ राख्न सहयोग गर्छ । यसको सेवनले तपाईको तनाव कम गर्न पनि अहम भूमिका निर्वाह गर्छ ।

२.नियमित १०० ग्रामको आलुबखारा खानाले शरीरमा झन्डै ४७ क्यालारी प्राप्त हुन्छ । अन्य फल भन्दा कम मात्रामा क्यालोरी हुने भएकाले शरीरको तौल घटाउन मद्दत गर्छ

३. यसको सेवनले तपाईको तनाव कम गर्न मदत गर्दछ ।

४ . आलुबखारामा भिटामिन सी पाइने भएकाले आँखा र छाला स्वस्थ राख्न सहायकको भूमिका खेल्दछ । यसले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउँछ ।

५ आलुबखाराको नियमित सेवनले मधुमेहलाई कम गर्न मदत गर्दछ ।

Labels: Health, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar