• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » कन्सर्टमा गायिकाको गोली हानी हत्या
कन्सर्टमा गायिकाको गोली हानी हत्या

एजेन्सी, २९ जेठ । आफ्नो सांगीतिक कार्यक्रम पछि फ्यानलाई अटोग्राफ दिदै गरेकी गायिकाको कार्यक्रम स्थलमै गोली हानी हत्या गरिएको छ । शनिबार अमेरिकाको फ्लोरिडा राज्यस्थित ओरल्यान्डो सहरमा गायिका क्रिस्टिना ग्रिमीलाई गोली हानी हत्या गरिएको त्यहाँको प्रहरीले जनाएको छ । २२ वर्षीया क्रिस्टिनालाई एक बन्दुकधारीले गोली हानी हत्या गरेका हुन् ।

घटनामा घाईते भएकी उनको उपचारका क्रममा ज्यान गएको हो । गायिकाको हत्यापछि बन्दुकधारीले आफूलाई पनि गोली हानी आत्महत्या गरेको थियो । घटनाका बारेमा थप अनुसन्धान भैरहेको जनाईएको छ ।

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar