• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » नेपाली सेनासँगै अमेरिकी सैनिकको तालिमa
नेपाली सेनासँगै अमेरिकी सैनिकको तालिमa

नेपाली सेना र अमेरिकी सेनाको विशेष दस्ताबीच लामो समयदेखि संयुक्त तालिम सञ्चालन हुँदै आएको जनाउँदै सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा त्यसबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवको आदानप्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

नेपाली सेनाको अन्य सैनिक सङ्गठनसँग सहकार्य गरी सैनिक कारबाही सञ्चालन गर्नसक्ने क्षमतालाई समेत अभिवृद्धि गर्न विशेष सहयोग पुग्नाका साथै यस्ता संयुक्त तालिम-अभ्यासबाट दुई देशबीचको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवम् सौहार्द तुल्याउन सहयोग पुग्ने सेनाले जनाएको छ

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar