• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » गलफ्रेड लाइ पछाडी bike मा राखेर style देखाउदै स्पीड कुदाउदा यस्तो हालत भयो मुटु दरो हुनेले मात्र भिडियो हेर्नुहोला
गलफ्रेड लाइ पछाडी bike मा राखेर style देखाउदै स्पीड कुदाउदा यस्तो हालत भयो मुटु दरो हुनेले मात्र भिडियो हेर्नुहोला

गलफ्रेड लाइ पछाडी bike मा राखेर style देखाउदै स्पीड कुदाउदा यस्तो हालत भयो मुटु दरो हुनेले मात्र भिडियो हेर्नुहोला गलफ्रेड लाइ पछाडी bike मा राखेर style देखाउदै स्पीड कुदाउदा यस्तो हालत भयो मुटु दरो हुनेले मात्र भिडियो हेर्नुहोला -तिलोत्तमा  पूर्व–पश्चिम राजमार्गअन्र्तगत बुटवल–४ फुलबारीनजिक ट्रकको ठक्करबाट आज दिउँसो एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।



पश्चिम क्षेत्रीय टाफ्रिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलदेखि पश्चिमतर्फ जाँदै गरेको लु१ख ८३१ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु३प ४५८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नवलपरासी रुचाड गाविस–२ बस्ने ३१ वर्षका रनसिंह ठाडाको मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय रन्यौराले नियन्त्रणमा लिएको जनाएको छ । रासस

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar