• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Articles, News, Politics » प्रहरीको गोली लागेर यसरी ढलिन् द्राैपदी (भिडियो)
प्रहरीको गोली लागेर यसरी ढलिन् द्राैपदी (भिडियो)

रंगेली (मोरङ)- विराटनगरभन्दा करिब २० किलाेमिटर पूर्वको पुरानो सहर रंगेलीमा बिहीबार प्रहरीले चलाएको गोली लागेर तीनजनाको मृत्यु भएको छ। महादेव ऋषिदेव, शिबु माझी र द्राैपदीदेवी चाैधरीको मृत्यु भएको हो। नेकपा एमालेको भातृ स‌ंगठन युवा संघ नेपालले आयोजना गरेको आमसभामा मधेसी मोर्चाले अवरोध गर्ने

प्रयास गरेपछि प्रहरीसँग झडप भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा तीन जनाले ज्यान गुमाएका हुन्।

Labels: Articles, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar