प्रेममा धोका पाएपछि बदलामा बिहे गर्दै केटा फसाउने ठगी धन्दा गर्छिन यी युवती
ठगीपछि दिल्लीमा पक्राउ परेकी गुल्मी हस्तीचौरकी भगवती केसी २०६९ सालदेखि नै पोखरा बस्दै आएको खुलेको छ । त्यतिबेला नै उनले पोखराका युवा अर्जुन पौडेललाई फसाएकी थिइन् । पोखराबाट प्रकाशित समाधान दैनिकमा समाचार छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरिबहादुर पालका अनुसार

0 comments
Write Down Your Responses