• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Technology » एप्पलले प्रयोगकर्ताका फुटेका अाइफोनहरु किन्ने
एप्पलले प्रयोगकर्ताका फुटेका अाइफोनहरु किन्ने

पहिले एप्पल र यसको प्रोग्राम पार्टनर कम्पनीले निश्चित खराबी भएको अवस्थामा मात्रै पुरानो आइफोन खरिद गर्थे।

रिपोर्टका अनुसार, केही मात्रामा फुटेको पुरानो आइफोन फाइभ एसको ५० डलर, सिक्सको २०० डलर र बाइब्याक कार्यक्रम अन्तरगत रहेका सिक्स प्लसको २५० डलर दिइनेछ।

कम्पनीले आफ्नो ‘रियूज र रिसाइकल’ स्कीम फैलाउन पुराना आइफोन खरिद गर्ने सुविधा ल्याएको हो। यसबाट थप आइफोन विक्री हुने विश्वास कम्पनीको छ।

यसका साथै कम्पनीले आइफोनको स्क्रिनको सुरक्षाका लागि आफ्नै स्टोरमा थर्ड पार्टीको स्क्रिन प्रोटेक्टर लगाउने सेवा पनि विस्तार गर्दैछ।

Labels: Technology

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar