• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Entertainment » नायिका रविना टंडनकी छोरीको विहे, छोरीको भन्दा आमाको चर्चा बढी -
नायिका रविना टंडनकी छोरीको विहे, छोरीको भन्दा आमाको चर्चा बढी -

लीउड अभिनेत्री रवीना टंडनकी छोरी वैबाहिक बन्धनमा बाधीएकी छिन् । गोवाको एक आलीशान होटलमा जनवरी २५ मा छायाको विबाह सम्पन्न भएको आजतक अनलाइनले लेखेको छ । रविनाले सन् १९९० मा दुई छोरीको जन्म दिएका मध्ये एकको यस अघि नै विहे भइसकेको र कान्छी छोरीको विहे धुमधामका साथ सम्पन्न भएको हो ।

उक्त समारोहमा रवीनासँग जोडएका तस्विरहरु सामाजिक संजालमा शेयर भएका छन् । जसमा छोरीको भन्दा आमाको चर्चा बढी गरिएको छ । सफेद गाउन लगाएकी छाया सुन्दरी देखिए पनि रवीना ब्लू कलरको गाउनमा परी जस्तै देखिएकी थिइन् ।

Labels: Entertainment

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar