• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » बसको ढोकाबाट खसेर एक किशोरको मृत्यु
बसको ढोकाबाट खसेर एक किशोरको मृत्यु

माघ १९, काठमाडौंको कोटेश्वरमा मंगलबार बिहान बसको ढोकाबाट खसेर एक किशोरको मृत्यु भएको छ ।

भक्तपुर ठिमीका १७ वर्षीय सिर्जन ढकालको आज बिहान बसको ढोकाबाट खसेर मृत्यु भएको हो । भक्तपुरबाट काठमाडौंको पुरानो बसपार्कका लागि छुटेको बा २ ख ६९८४ नम्बरको यात्रुवाहक बसको ढोकाबाट खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ढोकाबाट खसेका ढकाललाई त्यही बसको पछाडी पट्टीको टायरले किचेर मृत्यु भएको बताउँदै उक्त घटनापछि बस चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar