• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » यसरि सुरु हुदैछ एसियाबाट तेस्रो विश्वयुद्ध : लाखौ सेना र हतियार तयारी अवस्थामा
यसरि सुरु हुदैछ एसियाबाट तेस्रो विश्वयुद्ध : लाखौ सेना र हतियार तयारी अवस्थामा

काठमाण्डौं ६ फागुन । सिरियामा आतंकवाद अन्त्य गर्ने बहानामा साउदी अरबले राष्ट्रपति बशर अल असदका विरुद्ध निर्णायक युद्धको तयारी पूरा गरेको छ । सिरियाविरुद्धको यो युद्धमा साउदी अरबको नेतृत्वमा सुन्नी मुस्लिम देशका सैनिकहरु सामेल हुनेछन् भने २३ सय लडाकु जहाज, २० हजार टैंक र तीन लाख ५० हजार सैनिक सामेल छन् ।यो फौज केही दिनदेखि साउदी अरबको उत्तरी इलाकामा युद्ध अभ्यास गरिरहेको छ । यो फौजले अमेरिकाको इशारा पर्खिरहेको छ ।साउदी अरबका रक्षामन्त्री आदिल अल जुबैरले अमेरिकाले सिरिया युद्धको नेतृत्व गर्ने र साउदी नेतृत्वको सेना सिरियामा उतार्ने तयारी रहेको स्वीकार गरेका छन् ।आदिलको यो भनाई आएसँगै राष्ट्रसंघमा इरानका प्रतिनिधिले पत्रकार सम्मेलन गरेर साउदी अरबले सिरियामा आफ्ना सैनिक पठाएमा त्यो अन्तराष्ट्रिय कानुनको उल्लंघन हुने बताएका छन् । उनले सिरियाको जमिनमा पाइला राख्नुअघि साउदी अरबले धेरैपटक सोच्नुपर्ने चेतावनी दिएका छन् ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar