• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » दाङको घोराहीमा अपरिचित व्यक्तिद्धारा एक महिलामाथि एसिड प्रहार
दाङको घोराहीमा अपरिचित व्यक्तिद्धारा एक महिलामाथि एसिड प्रहार

दुई अपरिचित व्यक्तिले आफ्नै किराना पसलमा बसिरहेको बेला ३२ वर्षीया रिता चौधरीमाथि एसिड प्रहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालयले एसिड प्रहारबाट महिलाको दायाँ गाला र गर्धन पोलिएको बताएको छ ।

एसिड प्रहारबाट घाइतेभएकी महिलालाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी कुबेर कडायतले एसिड प्रहार गर्नेको पहिचान भनइसकेको र उनीहरुको खोजीकार्य भइरहेको बताएका छन् ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar