• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » हेटौंडामा स्कुल बस दुर्घटना, ३९ जना विद्यार्थी घाइते
हेटौंडामा स्कुल बस दुर्घटना, ३९ जना विद्यार्थी घाइते

चैत १२, हेटौंडामा स्कुल बस दुर्घटना हुँदा ३९ जना विद्यार्थी घाइते भएका छन् ।
विद्यार्थीघाइते भएका छन् ।

शुक्रबार मकवानपुरको गढीबाट हेटौंडाका लागि छुटेको ना ४ ख ६१८० नम्बरको स्कुल बस हेटौंडाको पिप्लेकुनामा दुर्घटना हुँदा ३९ जना विद्यार्थी घाइते भएका हुन् । दुर्घटनामा घाइते हुने सबै हिमालयन बोर्डिङ स्कुलका विद्यार्थी रहेको जनाइएको छ ।

उक्त दुर्घटनामा परि घाइते भएका सबै विद्यार्थीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar