• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » चितुवाको छाला सहित एक युवक पक्राउ
चितुवाको छाला सहित एक युवक पक्राउ

मिडिया एनपी, काठमाडौं, ११ चैत । संरक्षित वन्यजत्नु चितुवाको छाला सहित काठमाडौंको कोटेश्वरबाट एक युवक पक्राउ परेका छन् ।संरक्षित वन्यजन्तु चितुवाको छालाको कारोवार गर्ने ब्यक्तिहरुको खोजी गर्ने क्रममा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार कोटेश्वर चोकबाट चितुवाको छाला सहित उदयपुर पञ्चावती–५ का २९ वर्षीय ध्रुव राईलाई पक्राउ गरिएको जानकारी दिएको हो ।
पक्राउ परेका राईलाई बिहीबार आवश्यक कानुनी कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको महाशाखाले जनाएको छ । साथै उनको साथबाट छाला सहित बा २८ प ३०४५ नं.को कालो पल्सर मोटरसाईकल पनि बरामद गरिएको बताइएको छ ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar