• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » गैंडाको आक्रमणबाट घाँस काट्न गएका एक व्यक्तिको मृत्यु
गैंडाको आक्रमणबाट घाँस काट्न गएका एक व्यक्तिको मृत्यु

चैत १६, चितवनमा घाँस काट्न गएका एक व्यक्तिको गैंडाको आक्रमणबाट मृत्यु भएको छ । 

चितवनको रत्ननगर स्थित पञ्चकन्या सामुदायिक वनमा घाँस काट्न गएका रत्ननगर ९ निवासी ५३ वर्षीय मानबहादुर गुरुङको गैंडाको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले सामुदायिक वनमा मंगलबार बिहान ९ बजेतिर घाँस काट्न गएका गुरुङको गैंडाको आक्रमणबाट मृत्यु भएको जानकारी दिएको छ ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar