• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » श्रीमानबाट श्रीमतीलाई खुकुरी प्रहार>>हेर्नुहोस
श्रीमानबाट श्रीमतीलाई खुकुरी प्रहार>>हेर्नुहोस


चैत्र;१९
भोजपुर जिल्लामा एक  श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरेका छन । भोजपुर न.पा. वडा  नं.४ बस्ने ३८ वर्षीय श्रीकुमार राईले आफ्नै कान्छी श्रीमती बर्ष ३० की श्यामकला राईलाई घरमा रहेको धारिलो हतियार खुकुरीले शरिरको यत्र तत्र भागमा निर्मम्ता पुर्वक प्रहार गरेका छन् ।
घाइतेलाइ  जिल्ला अस्पताल भोजपुरमा उपचार हुन नसकेपछी बि.पी कोईराला स्वास्थ्य बिक्षान प्रतिस्ठान धरान ल्याइएकाे छ । श्रीकुमार राईलाई खुकुरी सहित प्रहरीले पक्राउ गरेकाे छ ।

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar