• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » घाँस काट्ने क्रममा रुखबाट लडेर एक विद्यार्थीको मृत्यु
घाँस काट्ने क्रममा रुखबाट लडेर एक विद्यार्थीको मृत्यु

प्यूठान, चैत २१ - तिराम ६ प्यूठान घर भई हाल महेन्द्र नमुना उच्च मावि खलङ्गामा कक्षा १२ मा पठ्दै गरेका एक विद्यार्थीको रुखबाट लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानले घाँस काट्ने क्रममा रुखबाट लडेर प्यूठान नगरपालिका ५ पाण्डे डाँडामा पछिल्लो पाँच वर्षदेखि बस्दै आएका २४ वर्षीय फनबहादुर पुनको मृत्यु भएको बताएको छ ।

पाण्डे डाँडाका तालबहादुर बस्नेतको घरमा बस्दै आएका पुन घर नजिकै रहेको खन्यूको रुखमा घाँस काट्न चढेका थिए । उनका बुबा मानबहादुर पुनले छोराले उच्च माविअन्तर्गत कक्षा १२ को परीक्षाको तयारीसमेत सुरु गरेको  जानकारी दिएका छन् ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar