• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » हजारौंलाई उद्धार गर्ने प्रहरी आफैँ भूकम्पपीडित
हजारौंलाई उद्धार गर्ने प्रहरी आफैँ भूकम्पपीडित

काठमाडौं,१२ वैशाख - भूकम्पका बेला हजारौंलाई उद्धार गरी राहत वितरणमा स्वत स्फूर्त खटिएर प्रसंशा कमाएका सुरक्षा निकाय एक वर्ष बित्दा पनि आफैँ भूकम्पपीडित बनेका छन्।

उपत्यकाकै प्रहरी कार्यालयहरुसमेत एक वर्षपछि टेन्ट र पार्टी प्यालेसबाट संचालन भइरहेका छन् ।

महानगरी प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले हनुमानढोकास्थित कार्यालय बस्न नहुने गरी चर्किएपछि अस्थायी रुपमा टेकुमा सरेका थिए।

एक वर्ष बिप्दा पनि भवन बनाउने सुरसार छैन्।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar