नेता ओलीको अचानक निधन, शोकमा डुब्यो भिडियो सहित हेर्न तलको बक्समा क्लिक गरी हेर्नुहोस
जिल्लास्तरीय नेताको अचानक निधन भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँकेको
एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाका अनुसार नेता ओलीको निधनले एमाले बाँके र खासकुश्मा गाउँ पुरै शोकमा डुबेको छ । ओलीले चलाएको भे ६ प ८२७ नम्बरको मोटरसाइकल विग्रिएर सडकमा रोकिएको लु १ ख ६८९३ नम्बरको ट्रकमा ठोक्किदा घटना भएको प्रहरीको भनाई छ ।
दुर्घटनामा गम्भीर घाइते भएका ५३ वर्षीय ओलीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगाउदा चिकित्सकले मृत घोषित गरेका थिए ।

0 comments
Write Down Your Responses