• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Entertainment, Video » अभिषेकले सार्वजनिक रुपमै गरे ऐश्वर्याको बेइजत [ भिडियो हेर्नुस ]
अभिषेकले सार्वजनिक रुपमै गरे ऐश्वर्याको बेइजत [ भिडियो हेर्नुस ]

बलिउडमा पछिल्लो समय ब्रेकअपको समाचारले ठुलो स्थान पाएको छ । सम्बन्ध बिग्रेको र साथ छुटेको निर्णय एकाएक बाहिर आउने गरेका छन् । बलिउडका चर्चीत जोडी मानिने अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको सम्बन्ध पनि राम्रो नरहेको बताइएको छ ।   फिल्म ‘सराबजित’ को रर्ड कार्पेट कार्यक्रमा यस्तै देखियो । अभिषेक बच्चनले सार्वजनिक स्थलमै ऐश्वर्याको बेइजेत गरेका छन् ।

अभिषेकले ऐश्वर्यासँग फोटोले लिने क्रममा पुर्ण रुपमा इग्नोर गरेको बताइएको छ । ऐश्वर्याले फोटो खिच्न बोलाउँदा पनि उनले वास्था नै गरेनन् ।   एकैछिन पछि ऐश्वर्यासँग फोटो खिच्न उनी आए । तर एकैछिनमै ऐश्वर्याको मात्र फोटो खिच भन्दै उनी त्यहाँबाट हिडे । बेइजेत महसुस गरेकी ऐश्वर्याले मिडियालाई नमस्कार गर्दै हिडिँन् । सायद आफ्नो बेइजत भएको महसुस गरेकी उनले त्यहाँ बस्न उचित ठानिनन् ।

Labels: Entertainment, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar