• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » स्कूटी चालाक महिलाको मृत्यु भएपछि जोरपाटीमा तनाव
स्कूटी चालाक महिलाको मृत्यु भएपछि जोरपाटीमा तनाव

वैशाख २३, २०७३- स्कुटरमा सवार मूलपानीकी विमला खनालको ट्यांकरको ठक्करबाट मृत्यु भएपछि अहिले राजधानीको जोरपाटी क्षेत्रमा तनाव भएको छ । बा ३८ प ६०८७ नम्बरको स्कुटरमा सवार खनालको ट्यांकरको ठक्करका कारण मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । जोरपाटी दक्षिणढोका क्षेत्रमा अहिले ठूलो संख्यामा प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ ।
ekantipur वाट

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar