• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » कागतीको बोक्राको अपत्यारिलो फाइदाहरु
कागतीको बोक्राको अपत्यारिलो फाइदाहरु

काठमाडौँ । कागतीको रसका फाइदाको बारेमा हामी सबैले जानेकै छौ तर कागतीको बोक्राको फाइदाको  बारेमा कमै मात्र लाई थाहा हुनसक्छ । प्राय जसो हामीहरु कागतीको रस निचोरे पछि बोक्रालाई काम नलाग्ने फोहोर सम्झेर  फोहोरको भाडोमा फालीदिन्छौ । कागतीको बोक्राका धेरै फाइदा हरु छन् । आज कागतीको बोक्राका फाइदाहरुको बारेमा जानकारी लिउ -:
१ -: कागतीको बोक्रामा अत्यधिक मात्रामा क्याल्सियम र भिटामिन सी पाइने भएकाले कागतीको बोक्राको सेवनले तपाइको हड्डी मजबूत बनाउने कम गर्दछ । यसको साथ-साथै हड्डी सम्बधि बिमारी जस्तै  अस्ट‍ियोपोरोसिस, रहेयूमेटॉयड अर्थराइटिस र  इंफ्लेमेटरी पोलीअर्थराइटिस बाट बच्न मदत गर्दछ ।
२ -:
अक्सीडेटिव स्ट्रेस बाट छुटकारा दिलाउन मदत गर्दछ । कागतीको बोक्रामा अत्यधिक मात्रामा फ्लेवानायड हुने भएकाले शरीरमा हुने अक्सीडेटिव स्ट्रेस बाट छुटकारा दिलाउन मदत गर्दछ ।
३ -: हाम्रो शरीरमा भिभिन्न खल्लका बिषालु पदार्थ  अर्थात् टक्सिन हुने गर्दछ । टक्सिनले हाम्रो शरीरलाई कमजोर बनाउन मदत गर्दछ ।कागतीको बोक्राले शरीरमा टक्सिनको मात्रा घटाउन मदत गर्दछ ।
४ -: कागतीको बोक्राको सेवनले हाम्रो शरीरमा कोलस्ट्रल कम गर्न मदत गर्दछ कागतीको बोक्रामा  रहने पलीफिनलले कोलस्ट्रल कम गर्न मदत गर्दछ । कागतीको बोक्रामा रहेको तत्वले क्यान्सर जस्तो रोग संग लड्न मदत गर्दछ ।

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar