• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Health, Video » यि ५ रोग भएका हरुले सुकुमेल (सानो अलैँची), खोजेर खानुहोस जसर भएपनि|के के रोग निदान गर्छ यस्ले थाहापाउनुहोस
यि ५ रोग भएका हरुले सुकुमेल (सानो अलैँची), खोजेर खानुहोस जसर भएपनि|के के रोग निदान गर्छ यस्ले थाहापाउनुहोस

सुकुमेल खाना खाइसकेपछि मसलाका रुपमा प्रयोग गरिन्छ । गरम मसलाहरुमा पनि यसको प्रयोग गरिन्छ । त्यस्तै अलैँचीको बोक्रा र दाना दुबै प्रयोगमा आउँछ । अलैँचीले भोजन पचाउन र वाकवाक रोक्न मद्धत गर्छ । गर्मी महिनासम्म अलैँची र कागतीको सर्बत सेवन गर्नाले शीतल बनाउँछ । अपच भएमाः अलैँचीको दाना, सुठोलाई एक एक चम्चा लिएर पिस्ने र त्यो धुलो एक चम्चा तातो पानीसँग खाने । एक चौथाइ चम्चा हिङ, एक चम्चा सुठो, अलैँचीको दाना । बिरेनुन पिसेर धुलो बनाएर पानीसँग खाने । पेटमा बायु भरिएमा ः एक चम्चा अलैँचीको दाना, एक चम्चा सुप र एक टुक्रा अदुवालाई एक गिलास पानीमा मिसाएर उमाल्ने र बिस्तारै पिउने । मुख गन्हाउँदाः अलैँची र सुप एक चम्चा एक कप पानीमा उमालेर पिउने, मुखमा अलैँची, सुप हालेर चुसिरहने । स्वर सुक्दा\घाँटी बस्दा ः दालचिनी र अलैँची एक चम्चा मिसाएर पानीमा उमाल्ने र पानी छानेर कुल्ला गर्ने । झाडापखाला लाग्दाः अलैँची र धनीया आधा चम्चा पिसेर पानीमा उमालेर पिउने ।

Labels: Health, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar