• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Health, News, Video » प्याजका अनेकौँ गुण : आयु बढाउन देखी स्वास्थ्य समस्याका लागि अत्यन्तै उपयोगी
प्याजका अनेकौँ गुण : आयु बढाउन देखी स्वास्थ्य समस्याका लागि अत्यन्तै उपयोगी

नियमित प्याज सेवनले उमेर मात्रै बढाउदैन, कतिपय रोगका लागि घरेलु औषधिको काम समेत गर्छ ।

१. गर्मिमा लू लाग्नु सामान्य कुरा हो । काँचो प्यााज खाँदा लूबाट जोगिन सकिन्छ । यसको रस पिउँदा अझ फाइदाजनक हुन्छ । यही कारण बुढापाकाहरु गर्मीमा प्याज सँगै लिएर हिँड्छन् र अरुलाई पनि त्यस्तै गर्न सुझाइरहेका हुन्छन् ।

२. कपाल झरेको झ¥यै भइरहेको छ भने यसमा प्याजको रस निकै फाइदाजनक हुन सक्छ । कपालमा प्याजको रस लगाएर केही समय छाड्ने र धुने गर्नालो कपाल झर्ने समस्या घट्नुका साथै चमकदार पनि हुन्छ ।

३. पिसाव रोकिएर हुने समस्या छ भने यसको रस खाँदा समस्या समाधान हुनसक्छ ।

४. प्याजले तापक्रम बढाउँछ । यसकारण चिसो लागेको भएपनि प्याज खानुपर्छ । नाक बन्द हुने वा चिसोले खोकी लाग्ने समस्याको हल प्याज हुन सक्छ ।

५. प्याज अरु ओखती जस्तै हो । यसले धेरै बिराम ठिक गर्ने र शरीरलाई तन्दुरुस्त राख्ने भएकाले यसले उमेर बढाउँछ भन्ने पूरानै मान्यता छ ।

६. स्टोनको समस्या भएकालाई एक हदसम्म प्याजको रस समाधान बन्न सक्छ । बिहानै खाली पेटमा प्याजको रस खाँदा यसका लागि लाभदायी हुने बताइन्छ । तर, निकै समस्या छ भने यसको रसको भर मात्रै पर्नुहुदैन ।
नोटः कुनै रोगेको औषधि सेवन गरिरहेकाहरुले भने डाक्टरको सल्लाह अनुसार मात्रै प्रयोग गर्नुपर्छ ।

Labels: Health, News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar