• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » भूलेर पनि सँगसँगै नखानुस् यी खानेकुरा..........हेर्नुहोस..
भूलेर पनि सँगसँगै नखानुस् यी खानेकुरा..........हेर्नुहोस..

milk-anda1१.दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन ।

२.माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ् ।

३.परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् ।

४.दुधको साथमा बडर,काँचो केरा,आँप,जामुन तित्री,ओखर,दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।

५.भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।

६.गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।

७.भिण्डीको साथ दही मोहि,घ्यु,दुध खानु हुदैन खाएमा अम्लपित्त बढ्छ ।

८.करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar