• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Articles, News » नौटकि सोच टाउकोमा ४० किलोको ढुगा बोकेर हिड्ने मानिस
नौटकि सोच टाउकोमा ४० किलोको ढुगा बोकेर हिड्ने मानिस

मानिसले चर्चामा आउनका लागी बिभिन्न अनौठा हर्कत,यस्तै चटकी छन् गर्ने गर्दछन् ।चीनको जिलिन सहरमा ५४ वर्षका कोन्ग यान नामका ती मानिस आफ्नो टाउकोमा ढुंगा बोकेर हिँडिरहन्छन् ।टाउकोमा ढुंगा बोकेर हिड्ने बानीकै कारण यिनको तस्वीर इन्टरनेटमा चर्चित बनिरहेको छ ।


आफ्नो दिनहुँ साँघुरा भन्दा साँघुरा गल्लीमा हिँड्नुपर्दा पनि टाउकोमा उक्त ४० किलोको ढुंगा बोकेर हिड्ने गरेको उनी बताउँछन्  । यसरी टाउकोमा विना काममा ढुंगा बोकेर हिड्नु उनको कुनै मानसिक अस्वस्थता होइन । वास्तवमा आफ्नो जिउको वजन घटाउनका लागि कोन्गले टाउकोमा झण्डै आधा क्विन्टलको ढुंगा बोकेर हिड्ने गरेका हुन् ।

आफुले तिन वर्षदेखि यसो गर्दै आएको र यसो गर्दा आफ्नो तौल ३० किलो सम्मले घटेको उनी बताउँछन् । त्यस्तो अभ्यास गर्नुअघि उनको जिउको तौल ११५ किलो थियो । जुन अहिले ८५ किलोमा झरेको छ ।

आफुले जिउको तन्दुरुस्तीका लागि टाउकोमा ढुंगा बोक्ने व्यायाम गरिरहको भएपनि मानिसहरुले भने अचम्म मान्ने गरेको र आफूलाई गलत सम्झिने गरेको उनको गुनासो छ । तर आफुलाई यसले कुनै फरक नपार्ने भएकाले व्यायाम जाी राख्ने र गिनिज बुकमा नाम दर्ज गराउनका लागि प्रयास अघि बढाउने उनी बताउँछन् ।

Labels: Articles, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar