• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » ऋतिककी पूर्वपत्नी लाई १.८७करोड़ ठगी गरेको आरोप
ऋतिककी पूर्वपत्नी लाई १.८७करोड़ ठगी गरेको आरोप

ऋतिक रोशनकी पुर्व पत्नी सुजैन खानलाई १.८७ करोड रकमको ठगी गरेको आरोप लागेको छ।एम्गी प्रोपर्टीज का मैनेजिंग पार्टनर मुदित गुप्ता ले गोवा को राजधानी पणजीको प्रहरीसामु गलत तरिकाले आफुलाई आर्किटेक्ट बताउंदै कम्पनीसंग सम्झौता गरेको दावी गर्दै उजुरी दर्ता गरेका हुन्। उनले सुजैनले २०१३ बाट आर्किटेक्ट र डिजाइनर पेशामा रहेको बताएपनि सम्झौता अनुसार काम गर्न नसकेको बताएका छन्।सम्झौता गरेपछि कम्पनीले सुजैनलाई १.८७ करोड रकम तिरिसकेको बताएका छन्। सुजैनले सम्झौतामा दिइएको समयमा डिजाइन पेश गर्न नसकेपछि उनी आर्किटेक्ट नभएको खुलेकाले उनको विरुद्ध प्रहरीमा उजुरी गरिएको थियो।

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar