• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » कान्तिपुरबाट - नारायणी नदीमा पौडी खेल्ने क्रममा २ किशोरको मृत्यु
कान्तिपुरबाट - नारायणी नदीमा पौडी खेल्ने क्रममा २ किशोरको मृत्यु

चितवन ३० फागुन - चितवनको चित्रवन नगरपालिका ११ गाँजिपुरस्थित नारायणी नदीमा डुबेर २ किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चित्रवन ८ बस्ने वर्ष १५ को विक्रम परियार र १६ वर्षीय मनिष सेढाई रहेका छन।

नदीमा पौडी खेल्ने क्रममा दिउँसो २ बजे दुबै जना डुबेका थिए । स्थानिय बासिन्दा र प्रहरीको सहयोगमा उनीहरुको उद्धार गरी उपचारकालागी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी उपरिक्षक बसन्त कुवँरले बताए।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar