• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Articles, News » यस्तो झरना जहाँ पानी नभई रगत बग्छ>>हेर्नुहोस
यस्तो झरना जहाँ पानी नभई रगत बग्छ>>हेर्नुहोस

असार;१६
 एन्टार्कटिकाको ९८ प्रतिशत भुभाग सधै हिउँले ढाकेको हुन्छ ।हिउँले सधै सेतो देखिने यो महादेशमा रगतजस्तै रातो पानी बग्ने झरना पनि छ । सुन्दा निकै आश्चर्य पनि लाग्नसक्छ । वास्तवमा
यो सेतो महादेश एन्टार्कटिकामा रातो रगतझै झर्ने झरना पनि छ । यो झरना रगतझै रातो हुनुको मुख्य कारण पानीमा भएको आइरन अक्साइडले हावासँग रासायनिक प्रतिक्रिया गर्दा रातो रंगमा बदलिएको हो ।

एन्टार्कटिकाको म्याकमर्डोस्थित टायलेर हिमनदीमा एउटा यस्तो झरना छ जसमा बग्ने पानीको रंग रगत जस्तै रातो छ ।यो झरनाको पानीको रंगकै कारण यसको नाम पनि रक्ते झरना अर्थात् ब्लड फल्स राखिएको छ ।

अस्ट्रेलियन जिव वैज्ञानिक ग्रिफिथ टायलरले सन् १९११ मा यो झरना पत्ता लगाएका थिए । यो झरनाको उचाई ललगभग पाँच तले भवन जत्तिकै छ भने याहाँको पानीमा विभिन्न १७ प्रजातिका सुक्ष्म जिवहरु पाइने वताइन्छ ।

Labels: Articles, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar