• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Articles, Photo, Video » को हुन् फेसबुकका यी लोकप्रिय ‘व्यङ्ग्य पात्र’ ? (भिडियोसहित)
को हुन् फेसबुकका यी लोकप्रिय ‘व्यङ्ग्य पात्र’ ? (भिडियोसहित)

असार २०, काठमाडौँ ।  तल दिईएको तस्बिर हेर्ना साथ तपाईले यो सामाजिक संजाल फेसबुकमा गरिने व्यङ्ग्यमा आउने मानिसको तस्बिर भनेर चिन्नु हुन्छ । तर यी व्यक्तिका बारेमा अन्य जानकारी तपाईलाई नहुन सक्छ । कतिपयले त सो तस्बिर केवल स्केच भएको ठान्छन्, जुन गलत हो । यो त वास्तविक ब्यक्ति कै फोटो हो । 


हेरौ यी ब्यक्ति को हुन्, र कसरी यिनको तस्बिर व्यङ्ग्यमा प्रयोग हुन थाल्यो ?

यी ब्यक्ति नेपालका नभई चीनियाँ चर्चित बास्केट बल खेलाडी याओ मिङ हुन् । व्यङ्ग्यमा देखिने सेतो तस्बिर यिनकै फोटोको स्केच हो । १८ वर्षको हुँदा उनले सन् २००२ मा चीनको राष्ट्रिय समूहबाट बास्केटबल खेल्न सुरु गरिसकेको थिए । सन् २००९ मे महिनामा खेलपछि भएको पत्रकार सम्मेलनमा उनले त्यस्तो अनुहार बनाएका थिए । त्यसपछि एकजना चित्रकारले सो फोटोको सेतो स्केच बनाई व्यङ्ग्यमा प्रयोग गर्ने निर्णय गरका थिए । त्यसपछि उनको सो तस्बिर व्यङ्ग्यमा देखिन थालेको हो । उनी ७ फिट ६ इन्च अग्ला छन् ।

Labels: Articles, Photo, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar